पेशा होइन राजनीति, समाजसेवा हो : डा. बच्चुकैलाश कैनी

बेलायतको संसदीय निर्वाचनमा लेबर पार्टीबाट सांसदको उम्मेदवार बनेका बच्चुकैलाश कैनी यतिबेला नेपालमा छन् । उनी नेपाली मूलका बेलायती नागरिक हुन् । उनको बेलायत प्रवेश, बेलायतको संसदीय राजनीतिबाट नेपालले के सिक्न सक्छ, बेलायतमा आप्रवासीको अवस्था तथा नेपालको राजनीतिबारे सञ्जीव अधिकारीले डा. कैनीसँग गरेको कुराकानी– ० बेलायत जाने सोच कसरी आयो ? – शहिद राष्ट्रिय गंगालाल हृदयरोग … Continue reading पेशा होइन राजनीति, समाजसेवा हो : डा. बच्चुकैलाश कैनी